FAQs Complain Problems

सूचना तथा समाचार

लेटाङभोगटेनी नगरपालिकाको सूचना

प्रस्तुत बिषयमा यस कार्यालयद्धारा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकोले सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ । 

निम्न 

मिति : २०७३/०२/२६ 

स्थान : जनसेवा सामुदायिक वन उ‍.स. को हल 

लेटाङभोगटेनी नगरपालिका कार्यालयको सूचना

लेटाङभोगटेनी नगरपालिकाको नयाँ भवनको शिलान्यास मोरङ जिल्ला क्षेत्र नं. ९ का माननीय सांसद श्री डिग बहादुर लिम्बूद्धारा हुने भएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ‌ ।

निम्न

मिति : २०७३/०२/२१

Pages