सिँचाइ सेवाबाट वञ्चित र सुक्खा ग्रस्त क्षेत्रका कृषकहरुले तदर्थ जल उपभोक्ता समिति गठन गरी वा नियमानुसार दर्ता भएका उपभोक्ता संस्थाहरुले आवश्यक कागजातहरु सहित मिति २०८१/०९/११ गते भित्र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, विराटनगर, मोरङमा निवेदन पेश गर्नुहुन ।