FAQs Complain Problems

News and Events

सुक्खा राहत स्यालो ट्यूबवेल सिँचाइ विशेष कार्यक्रम माग गर्ने सम्बन्धी सूचना ।।

सिँचाइ सेवाबाट वञ्‍चित र सुक्खा ग्रस्त क्षेत्रका कृषकहरुले तदर्थ जल उपभोक्ता समिति गठन गरी वा नियमानुसार दर्ता भएका उपभोक्ता संस्थाहरुले आवश्यक कागजातहरु सहित मिति २०८१/०९/११ गते भित्र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, विराटनगर, मोरङमा निवेदन पेश गर्नुहुन ।

निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा ।।

यहि मिति २०८१ मंसिर १३ गते देखी मिति २०८१ मंसिर २३ गते सम्म नगरपालिकाको सबै वडाहरुमा तपशिलको मिति, समय र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने व्यहोरा यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ । शिविरमा उपलब्ध हुने सेवाहरुः

रोजगार रणनीति तर्जुमाका लागि सार्वजनिक सुझाब माग सम्बन्धी सूचना ।। (2080-09-02)

कृपया दिइएको फाइल डाउनलोड गरि भर्नुहोस  वा सूचनाको निर्देशन अनुसार  अनलाइन गुगल फर्म भर्नुहोस ।

कोशी प्रदेशको आर्थिक सहायता सम्बन्धी सूचना ।।

अनुसुचि फारामको लागि संलग्न फाइल डाउनलोड गर्नुहोस् ।

अन्तिम नामावलि प्रकाशन गरीएको सम्बन्धमा ।।

टिम र खेलाडिको  नामावलि  तथा खेल तालिका यस सूचनासाथ संलग्न pdf file मा छ कृपया डाउनलोड गर्नुहोला ।।

दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्बन्धमा ।। (2080-02-28)

खेलको लागि आवश्यक फारामहरु यसै सूचना साथ संलग्न छ । कृपया डाउनलोड गर्नुहोला ।।

आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा।(2079-12-29)

कृपया नतिजा बारे जानकारी लिन यस सूचनाको साथ संलग्न गरीएको pdf फाइल डाउनलोड गर्नुहोला ।।

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना ।। (2079-12-02)

यसै सूचनाको साथमा Technical Specification पनि राखिएको छ, कृपया डाउनलोड गर्नुहोला ।।

नगर प्रहरी तथा हवल्दारको दस्तखत स्विकृत गरी परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।।(2079-10-11)

यस सूचनाको साथमा पाठ्यक्रम पनि राखिएको छ । कृपया डाउनलोड गर्नुहोला ।।

स्वास्थ्य सम्बन्धी विज्ञापनको सूचना (2079-09-22)

यस विज्ञापनको  साथमा आवेदन फाराम पनि राखिएको छ ।कृपया डाउनलोड गर्नुहोला ।।

विवरण अध्यावधि गर्ने सम्बन्धमा ।। (2079-09-22)

कृपया फाइल डाउनलोड गरी फाराम ढाचा लिनुहोला ।