FAQs Complain Problems

News and Events

सुक्खा राहत स्यालो ट्यूबवेल सिँचाइ विशेष कार्यक्रम माग गर्ने सम्बन्धी सूचना ।।

सिँचाइ सेवाबाट वञ्‍चित र सुक्खा ग्रस्त क्षेत्रका कृषकहरुले तदर्थ जल उपभोक्ता समिति गठन गरी वा नियमानुसार दर्ता भएका उपभोक्ता संस्थाहरुले आवश्यक कागजातहरु सहित मिति २०८१/०९/११ गते भित्र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, विराटनगर, मोरङमा निवेदन पेश गर्नुहुन ।

निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा ।।

यहि मिति २०८१ मंसिर १३ गते देखी मिति २०८१ मंसिर २३ गते सम्म नगरपालिकाको सबै वडाहरुमा तपशिलको मिति, समय र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने व्यहोरा यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ । शिविरमा उपलब्ध हुने सेवाहरुः

रोजगार रणनीति तर्जुमाका लागि सार्वजनिक सुझाब माग सम्बन्धी सूचना ।। (2080-09-02)

कृपया दिइएको फाइल डाउनलोड गरि भर्नुहोस  वा सूचनाको निर्देशन अनुसार  अनलाइन गुगल फर्म भर्नुहोस ।

कोशी प्रदेशको आर्थिक सहायता सम्बन्धी सूचना ।।

अनुसुचि फारामको लागि संलग्न फाइल डाउनलोड गर्नुहोस् ।

अन्तिम नामावलि प्रकाशन गरीएको सम्बन्धमा ।।

टिम र खेलाडिको  नामावलि  तथा खेल तालिका यस सूचनासाथ संलग्न pdf file मा छ कृपया डाउनलोड गर्नुहोला ।।

दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्बन्धमा ।। (2080-02-28)

खेलको लागि आवश्यक फारामहरु यसै सूचना साथ संलग्न छ । कृपया डाउनलोड गर्नुहोला ।।

आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन गरिएको सम्बन्धमा।(2079-12-29)

कृपया नतिजा बारे जानकारी लिन यस सूचनाको साथ संलग्न गरीएको pdf फाइल डाउनलोड गर्नुहोला ।।

सवारी साधन खरिद गर्ने सम्बन्धी सूचना ।। (2079-12-02)

यसै सूचनाको साथमा Technical Specification पनि राखिएको छ, कृपया डाउनलोड गर्नुहोला ।।

नगर प्रहरी तथा हवल्दारको दस्तखत स्विकृत गरी परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।।(2079-10-11)

यस सूचनाको साथमा पाठ्यक्रम पनि राखिएको छ । कृपया डाउनलोड गर्नुहोला ।।

स्वास्थ्य सम्बन्धी विज्ञापनको सूचना (2079-09-22)

यस विज्ञापनको  साथमा आवेदन फाराम पनि राखिएको छ ।कृपया डाउनलोड गर्नुहोला ।।

विवरण अध्यावधि गर्ने सम्बन्धमा ।। (2079-09-22)

कृपया फाइल डाउनलोड गरी फाराम ढाचा लिनुहोला ।

नगर प्रहरी तथा हवल्दारको लागि करार सेवा सम्बन्धी सूचना ।। (2079-05-08)

यसै सूचना साथमा आवेदन फाराम पनि उपलब्ध छ । कृपया डाउनलोड गर्नुहोला ।।

सेवा करार सम्बन्धी सूचना ।। (2079-05-08)

कार्य सूचिको विवरण
आवेदन फाराम

यो सूचनासाथमा कार्य सूचिको विवरण तथा आवेदन फाराम पनि उपलब्ध छ । कृपया डाउनलोड गर्नुहोला ।।

रोजगार सहायक करार सेवामा नियु्क्ति सम्बन्धी सूचना ।।(2079-03-28)

यसै सूचनासाथ आवेदन फाराम र पाठ्यक्रम संलग्न गरीएको छ ।

कृपया डाउनलोड गर्नुहोला ।।

कार्यक्रम संचालन सम्बन्धी प्रस्तावना माग सम्बन्धी सूचना ।। (2078-10-24)

लेटाङ नगरपालिकामा पेश गरेको प्रस्तावित कार्यक्रमको ढाँचा

यसै सूचना साथ संलग्न फाराम डाउनलोड गरी भर्नुहोला ।।

करारमा पदपूर्ती गर्ने समबन्धी सूचना ।। (2078-08-18)

यसै सूचनासाथ संलग्न फाराम डाउनलोड गरी भर्नुहोला ।।
 

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।(2078-08-17)

यसै साथ संलग्न आवेदन फाराम डाउनलोड गरी भर्नुहोला ।।

सबै सहकारी संस्थाहरुलाई विवरण उपलब्ध गराउने सम्बन्धमा ।।

नमुना फाराम

विवरण उपलब्ध गराउनु पर्ने नमुना फाराम यसै सूचनासाथ राखिएको छ, कृपया डाउनलोड गर्नुहोला ।।

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।। (2078-05-04)

यसै सूचनाका साथ आवेदन फाराम संलग्न गरीएको छ । कृपया डाउनलोड गर्नुहोला ।

आधारभूत शिक्षा उत्तिर्ण परीक्षा कार्यविधि २०७८ र प्राप्तांकको अभिलेख प्रमाणिकरण फाराम ।(2078-02-19)

यहाँ सलग्न कार्यविधि फाइल तथा प्रमाणिकरण फाराम Download गरी प्रिन्ट गर्नुहोला ।।

विवरण उपलब्ध गराउने सम्बन्धमा ।।(श्री सबै सहकारी संस्था लिमिटेड) .....2077-12-22-12-22-12-22

यसै सूचनासाथ संलग्न फाराम डाउनलोड गरी विवरण भर्नुहोला ।।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्बन्धमा ।।

यसै सूचनासाथ संलग्न फाराम डाउनलोड गर्नुहोला ।।

आवश्यक प्रचार प्रसारको प्रबन्ध गर्न हुन ।।(2077-10-29)

अव्यवस्थित बसोबासी तथा भूमीहीन दलित र भूमीहीन  सुकुम्बासी फाराम यसै सूचनासाथ उपलब्ध छ । डाउनलोड गरी हेर्नुहोला ।।

करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।। (2077-09-10)

यसै सूचना साथ संलग्न फाराम डाउनलोड गरी  भर्नुहोला ।।

सेवा करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना ।। (2077-08-12)

आवेदन फाराम यसै सुचना साथ राखिएको छ । कृपया download गर्नुहोला ।।

दमकल खरिद गर्ने सम्बन्धी सूचना ।। (2077-06-21)

Technical Specificaiton यसै सूचना साथ राखिएको फाइलमा छ ।कृपया download गरी हेर्नुहोला ।।

करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।। (2077-06-14)

आवेदन फाराम यसै सुचना साथ राखिएको छ । कृपया download गर्नुहोला ।।

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने बारे सुचना ।। (2077-04-23)

आवेदन फाराम तथा पाठ्यक्रम यसै सुचनाको साथमा राखिएको छ।

(आवेदन फाराम एकै पेजमा दुवै तर्फ प्रिन्ट गर्नु पर्दछ।)

योजना कार्यान्वयनको परिवर्तित फारमहरु download सम्बन्धमा ।।

योजना कार्यान्वयनको परिवर्तित फारमहरु download गर्नका लागि यस link मा click गर्नुहोला ।।

http://www.letangmun.gov.np/ne/application-letter

OR

मोरङ जिल्ला स्तरमा हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको सुचना ।।(२०७६-०३-०३)

जिल्ला समन्वय समिति मोरङको २०७६-०३-०२ को सुचना अनुसार २०७६ अषाढ ५,६ र ७ गते हुने भनिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्को व्यवस्था नहुन्जेल स्थगित भएको व्यहोरा अनुरोध छ ।

तालिममा सहभागी हुने सम्बन्धमा

लेटाङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यसका माताहतका सबै वडाका ईच्छुक पदाधिकारी तथा कर्मचारीहरुलाई कम्प्युटर संचालन सम्बन्धि तालिम यहि २३ गते आइतबार देखि  संचालन गर्ने भएकोले सम्बन्धित वडाका तालिम चाहाने महानुभावले भोलि शुक्रबार बेलुका ४ बजेसम्म आफ्नो नाम नगरपालिकाको कार्यालयको सूचन

सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थिति हुने बारे सूचना

यहि मिति २०७४ साल फागुन २९ गते नगरको दोश्रो चौमासिक प्रगति विवरण सार्बजनिक  सुनुवाइ गरिने सम्पूर्ण नगरबासिमा सहर्ष जानकारी गरिन्छ ..थप जानकारीको लागि attached सूचना  हेर्नु होला 

कृषि सम्बन्धि सूचना प्रकाशित गरिएको बारे

कृषि सम्बन्धि सूचना प्रकाशित गरिएको बारे 

लेटाङभोगटेनी नगरपालिकाको अत्यन्त जरुरी सूचना

प्रस्तुत विषयमा यस आ व २०७३।०७४ को पहिलो चैामासिक अवधिमा सम्पन्न गरेको योजना तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भ​एकोले उक्त कार्यक्रममा आवस्यक सल्लाह र सुझाबका लागि उपस्थिति भइ दिन हुन सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गरिन्छ ।

लेटाङभोगटेनी नगरपालिकाको सूचना

प्रस्तुत बिषयमा यस कार्यालयद्धारा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएकोले सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ । 

निम्न 

मिति : २०७३/०२/२६ 

स्थान : जनसेवा सामुदायिक वन उ‍.स. को हल 

लेटाङभोगटेनी नगरपालिका कार्यालयको सूचना

लेटाङभोगटेनी नगरपालिकाको नयाँ भवनको शिलान्यास मोरङ जिल्ला क्षेत्र नं. ९ का माननीय सांसद श्री डिग बहादुर लिम्बूद्धारा हुने भएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ‌ ।

निम्न

मिति : २०७३/०२/२१

लेटाङभोगटेनी नगरपालिकाको सूचना

मिति २०७३ जेष्ठ १५ गते दिनको ठीक १२ बजे लेटाङभोगटेनी नगरपालिका, मोरङको गतिविधि NTV Plus Channel रमाइलो यात्रा कार्यक्रमबाट प्रसारण हुँदैछ । सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रमबाट हेरी दिनको लागि अनुरोध छ ।

लेटाङभाेगटेनी नगरपालिकाकाे सूचना

मिति २०७३/०१/०५ गते बिहान ८ बजे माननीय शान्ति मन्त्री श्री एकनाथ ढकाल ज्यू राजारानी क्षेत्रमा अन्तरधार्मिक शान्ति पार्क निर्माण गर्ने विषयमा छलफल कार्यक्रम लेटाङ भोगटेनी नगरपालिकामा हुने भएकोले सम्पूर्ण लेटाङ भोगटेनी नगरवासीहरुलाई उपस्थितिकाे लागि हार्दिक अामन्त्रण गर्दछौं । 

बैठकमा उपस्थित भई दिने बारे ।

                                                                                                                                                                                                                                                                             मिति : २०७२/११/१६

लेटाङभाेगटेनी नगरपालिकाकाे जरुरी सूचना

                                                                                                                                                                                                                                                                                          

लेटाङभाेगटेनी नगरपालिकाकाे वडा नागरिक मञ्चकाे पुनर्गठन सम्बन्धमा ।

यस नगरपालिकामा गठन भएका ११ वटै वडाका वडा नागरिक मञ्चको पूनर्गठन गर्नको लागि मिति २०७२/११/३० गते सबै  वडामा एकैपटक विहान ११ बजे हुने सम्बन्धित सबैमा जानकारी गर्दछौं ।

लेटाङभाेगटेनी नगरपालिकाकाे राजनैतिक दल तथा वडा स‌ंयोजकहरुलाई सुचना

प्रस्तुत विषयमा यस नगरपालिकाको कार्य सञ्चालन सम्बन्धमा निम्न विषयमा छलफल गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ । 

 

छलफलका विषयहरु

१‍. वडा नागरिक मञ्च पुर्नगठन मिति तय गर्ने सम्बन्धमा ।

लेटाङभाेगटेनी नगरपालिका भवन डिजाइनकाे सूचना

मिति २०७२/१०/२९ गते शुक्रबारका दिन बिहान ११ बजे लेटाङभाेगटेनी नगरपालिकाको कार्यालयमा नगरपालिका भवन डिजाइन सम्बन्धी बैठक बस्नुपर्ने भएकोले सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी तथा समाजसेवी ज्यूलाई हार्दिक अामन्त्रण गरिन्छ ।

लेटाङभाेगटेनी नगरपालिका भित्र वडा विभाजन तथा समायाेजन

मिति २०७२/१०/१८ गते सोमबारका दिन लेटाङभोगटेनी नगरपालिकामा भौगोलिक क्षेत्र, स्थानीय जनताको भावनाको आधारमा सर्वदलीय/सर्वपक्षीय बैठकले यी निम्न तपसिल वडा थप गर्न जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण समितिलाई सिफारिस गरिएको छ ।