FAQs Complain Problems

सूचना तथा समाचार

लेटाङभाेगटेनी नगरपालिकाकाे राजनैतिक दल तथा वडा स‌ंयोजकहरुलाई सुचना

प्रस्तुत विषयमा यस नगरपालिकाको कार्य सञ्चालन सम्बन्धमा निम्न विषयमा छलफल गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ । 

 

छलफलका विषयहरु

१‍. वडा नागरिक मञ्च पुर्नगठन मिति तय गर्ने सम्बन्धमा ।

नगर स्तरीय यातायात गुरु योजना तयारी प्रारम्भिक तथ्याङ्क संकलन

नगर स्तरीय यातायात गुरु योजना तयारी प्रारम्भिक तथ्याङ्क संकलन गर्न वडा स्तरीय प्रतिनिधिहरुलाई निम्न मिति, समय र स्थानमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

लेटाङभाेगटेनी नगरपालिका भवन डिजाइनकाे सूचना

मिति २०७२/१०/२९ गते शुक्रबारका दिन बिहान ११ बजे लेटाङभाेगटेनी नगरपालिकाको कार्यालयमा नगरपालिका भवन डिजाइन सम्बन्धी बैठक बस्नुपर्ने भएकोले सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी तथा समाजसेवी ज्यूलाई हार्दिक अामन्त्रण गरिन्छ ।

Pages