FAQs Complain Problems

मोरङ जिल्ला स्तरमा हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको सुचना ।।(२०७६-०३-०३)

जिल्ला समन्वय समिति मोरङको २०७६-०३-०२ को सुचना अनुसार २०७६ अषाढ ५,६ र ७ गते हुने भनिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्को व्यवस्था नहुन्जेल स्थगित भएको व्यहोरा अनुरोध छ ।