FAQs Complain Problems

लेटाङभोगटेनी नगरपालिका कार्यालयको सूचना

लेटाङभोगटेनी नगरपालिकाको नयाँ भवनको शिलान्यास मोरङ जिल्ला क्षेत्र नं. ९ का माननीय सांसद श्री डिग बहादुर लिम्बूद्धारा हुने भएकोले निम्न मिति, समय र स्थानमा उपस्थितिको लागि सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ‌ ।

निम्न

मिति : २०७३/०२/२१

स्थान : लेटाङभोगटेनी नगरपालिका कार्यालय

समय : बिहान ८:०० बजे

                                    आयोजक

                     लेटाङभोगटेनी नगरपालिका, मोरङ