सूचना तथा समाचार

बिबिध इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल सामान खरिद गर्न बोलपत्र आह्वानको सूचना

post date:  2075-01-27

तालिममा सहभागी हुने सम्बन्धमा

लेटाङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यसका माताहतका सबै वडाका ईच्छुक पदाधिकारी तथा कर्मचारीहरुलाई कम्प्युटर संचालन सम्बन्धि तालिम यहि २३ गते आइतबार देखि  संचालन गर्ने भएकोले सम्बन्धित वडाका तालिम चाहाने महानुभावले भोलि शुक्रबार बेलुका ४ बजेसम्म आफ्नो नाम नगरपालिकाको कार्यालयको सूचन