सूचना तथा समाचार

लेटाङभोगटेनी नगरपालिकाको सूचना

मिति २०७३ जेष्ठ १५ गते दिनको ठीक १२ बजे लेटाङभोगटेनी नगरपालिका, मोरङको गतिविधि NTV Plus Channel रमाइलो यात्रा कार्यक्रमबाट प्रसारण हुँदैछ । सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रमबाट हेरी दिनको लागि अनुरोध छ ।

लेटाङभाेगटेनी नगरपालिकाकाे सूचना

मिति २०७३/०१/०५ गते बिहान ८ बजे माननीय शान्ति मन्त्री श्री एकनाथ ढकाल ज्यू राजारानी क्षेत्रमा अन्तरधार्मिक शान्ति पार्क निर्माण गर्ने विषयमा छलफल कार्यक्रम लेटाङ भोगटेनी नगरपालिकामा हुने भएकोले सम्पूर्ण लेटाङ भोगटेनी नगरवासीहरुलाई उपस्थितिकाे लागि हार्दिक अामन्त्रण गर्दछौं । 

Pages