FAQs Complain Problems

सूचना तथा समाचार

लेटाङभोगटेनी नगरपालिकाको अत्यन्त जरुरी सूचना

प्रस्तुत विषयमा यस आ व २०७३।०७४ को पहिलो चैामासिक अवधिमा सम्पन्न गरेको योजना तथा कार्यक्रम र सेवा प्रवाहको विषयमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भ​एकोले उक्त कार्यक्रममा आवस्यक सल्लाह र सुझाबका लागि उपस्थिति भइ दिन हुन सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गरिन्छ ।

Pages