FAQs Complain Problems

निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन सम्बन्धमा ।।

यहि मिति २०८१ मंसिर १३ गते देखी मिति २०८१ मंसिर २३ गते सम्म नगरपालिकाको सबै वडाहरुमा तपशिलको मिति, समय र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने व्यहोरा यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ । शिविरमा उपलब्ध हुने सेवाहरुः

१. महिलाहरुको आङ्‍ग खस्‍ने समस्याको पहिचान र निशुल्क शल्यक्रिया

२. स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ(भी आई ए र प्याप स्मेयर परीक्षण)

३. यौन रोग लगायत महिला स्वास्थ्य सम्बन्धी अन्य सेवाहरु