FAQs Complain Problems

News and Events

लेटाङभाेगटेनी नगरपालिकाकाे वडा नागरिक मञ्चकाे पुनर्गठन सम्बन्धमा ।

यस नगरपालिकामा गठन भएका ११ वटै वडाका वडा नागरिक मञ्चको पूनर्गठन गर्नको लागि मिति २०७२/११/३० गते सबै  वडामा एकैपटक विहान ११ बजे हुने सम्बन्धित सबैमा जानकारी गर्दछौं ।

लेटाङभाेगटेनी नगरपालिकाकाे राजनैतिक दल तथा वडा स‌ंयोजकहरुलाई सुचना

प्रस्तुत विषयमा यस नगरपालिकाको कार्य सञ्चालन सम्बन्धमा निम्न विषयमा छलफल गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ । 

 

छलफलका विषयहरु

१‍. वडा नागरिक मञ्च पुर्नगठन मिति तय गर्ने सम्बन्धमा ।

लेटाङभाेगटेनी नगरपालिका भवन डिजाइनकाे सूचना

मिति २०७२/१०/२९ गते शुक्रबारका दिन बिहान ११ बजे लेटाङभाेगटेनी नगरपालिकाको कार्यालयमा नगरपालिका भवन डिजाइन सम्बन्धी बैठक बस्नुपर्ने भएकोले सम्पुर्ण राजनैतिक दलका प्रतिनिधी तथा समाजसेवी ज्यूलाई हार्दिक अामन्त्रण गरिन्छ ।

Pages