FAQs Complain Problems

नगर स्तरीय यातायात गुरु योजना तयारी प्रारम्भिक तथ्याङ्क संकलन

नगर स्तरीय यातायात गुरु योजना तयारी प्रारम्भिक तथ्याङ्क संकलन गर्न वडा स्तरीय प्रतिनिधिहरुलाई निम्न मिति, समय र स्थानमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

प्रस्तावित मिति, समय र स्थान
१. २०७२/११/०५ गते बुधबार बिहान १० बजे वडा नं १
२. २०७२/११/०५ गते बुधबार दिउसो २ बजे वडा नं २
३. २०७२/११/०२ गते आइतबार बिहान २ बजे वडा नं ११ सुकेचौरी
४. २०७२/११/०३ गते सोमबार १० बजे ५, ७ नं बुधबारे
५. २०७२/११/०३ गते सोमबार दिउसो २ बजे ७, ८ नगरपालिकामा
६. २०७२/११/०२ गते आइतबार १० बजे ९ र १० धराने चोक
७. २०७२/११/०३ गते सोमबार १० बजे ३ नं कुइकुण्डा
८. २०७२/११/०३ गते सोमबार २ बजे ४ नं मुर्चुङ्गी