FAQs Complain Problems

वैठकमा उपस्थित भइदिने बारे ।

 

प्रस्तुत विषयमा आ‍.व. ०७३/०७४ देखि सामाजिक सुरक्षा भत्ता ब‌ैंक मार्फत वितरण गरिने र लाभग्राहीको बैंक खाता खोल्ने विषयमा मिति २०७३/०५/२४ गते शुक्रबारका दिन ११:०० बजे लेटाङभोगटेनी नगरपालिकाको कार्यालयमा छलफल गरिने भएकोले राजनैतिक दलका प्रतिनिधि तथा सम्पूर्ण लेटाङभोगटेनी न‍.पा. का वडा संयोजकहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।

लेटाङभोगटेनी नगरपालिका, मोरङ