FAQs Complain Problems

प्रथम नगर सभा २०७४ बाट पारित अा‍.व. २०७४।०७५ काे बजेट, नीति तथा कार्यक्रमकाे पुस्तिका सार्वजनिकीकरण गर्नुहुँदै माेरङ जिल्ला क्षेत्र न‌‍. सा‌सद श्री डिग बहादुर लिम्बू र नगर प्रमुख श्री श‌कर राई