FAQs Complain Problems

लेटाङभोगटेनी नगरपालिकाको सूचना

मिति २०७३ जेष्ठ १५ गते दिनको ठीक १२ बजे लेटाङभोगटेनी नगरपालिका, मोरङको गतिविधि NTV Plus Channel रमाइलो यात्रा कार्यक्रमबाट प्रसारण हुँदैछ । सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रमबाट हेरी दिनको लागि अनुरोध छ ।