तालिममा सहभागी हुने सम्बन्धमा

लेटाङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यसका माताहतका सबै वडाका ईच्छुक पदाधिकारी तथा कर्मचारीहरुलाई कम्प्युटर संचालन सम्बन्धि तालिम यहि २३ गते आइतबार देखि  संचालन गर्ने भएकोले सम्बन्धित वडाका तालिम चाहाने महानुभावले भोलि शुक्रबार बेलुका ४ बजेसम्म आफ्नो नाम नगरपालिकाको कार्यालयको सूचना प्रबिधि शाखामा दर्ता गराउन हुन अनुरोध गरिन्छ ...................थप जानकारीको लागि attached समाचार हेर्नुहोला ........सम्पर्क --९८०३०१३३८९

DATE: 2075-01-20